यशैयाको पुस्तक 62:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 उहाँले यरूशलेमलाई स्थापित नगर्नुभएसम्म र त्यसलाई पृथ्वीको प्रशंसा नबनाउनुभएसम्म उहाँलाई विश्राम नदेओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 र जबसम्म उहाँले यरूशलेमलाई स्थापित गरेर त्यसको महिमा पृथ्वीभरि फिँजाउनुहुन्न, तबसम्म उहाँलाई विश्राम गर्न नदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यरूशलेम फेरि उद्धार नभएसम्म र त्यसलाई सारा संसारले प्रशंसा गर्न लायकको एउटा सहर नबनाउनुभएसम्म तिनीहरूले उहाँलाई विश्राम दिनेछैनन्। Viz kapitolaपवित्र बाइबल7 जबसम्म परमप्रभुले पृथ्वीमा यरूशलेम बनाउनु हुन्न तबसम्म तिमीहरूले उहाँलाई प्रार्थना गर्नु नै पर्छ। Viz kapitola |