यशैयाको पुस्तक 62:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तँ याहवेहको हातमा गौरवको एउटा मुकुट, र आफ्नो परमेश्वरको हातमा राजकीय शिरपेच हुनेछस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तँ परमप्रभुको हातमा गौरवमय मुकुट र तेरा परमेश्वरका हातमा एउटा राजकीय शिरपेच हुनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभुको निम्ति तँ एउटा सुन्दर मुकुटझैँ हुनेछस्। Viz kapitolaपवित्र बाइबल3 परमप्रभुले तिमीलाई देखेर अत्यन्त गर्वित हुनु हुनेछ। तिमी परमप्रभुको हातमा एक सुन्दर मुकुट जस्तै हुनेछौ। Viz kapitola |