Online Bible

- Reklamy -




यशैयाको पुस्तक 62:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जाति-जातिहरूले तेरो धार्मिकता, सबै राजाहरूले तेरो गौरव देख्नेछन्; याहवेहले आफ्नै मुखले दिनुहुने नयाँ नामद्वारा तँ बोलाइनेछस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 जाति-जातिहरूले तेरो धार्मिकता र सबै राजाहरूले तेरो गौरव देख्‍नेछन्, र तँचाहिँ परमप्रभु आफैले राख्‍नुभएको नयाँ नाउँद्वारा कहलाइनेछस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 ए यरूशलेम, जाति-जातिले तेरो न्‍याय देख्‍नेछन्! तिनीहरू सबैका राजाले तेरो महिमा देख्‍नेछन्। तँलाई एउटा नयाँ नाम दिइनेछ, त्‍यो नाम परमप्रभु आफैंले तँलाई दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तब समस्त जातिहरूले तेरो धार्मिकता देख्नेछन्। सबै राजाहरूले तेरो गौरव देख्नेछन्। त्यसपछि तिमीले नयाँ नाउँ पाउने छौ। परमप्रभु स्वयंले तिमीलाई त्यो नयाँ नाउँ दिनुहुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 62:2

Následuj nás:

Reklamy


Reklamy