यशैयाको पुस्तक 62:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 जाओ, मूलढोकाहरूबाट भएर जाओ! मानिसहरूका निम्ति बाटो तयार पार। बनाओ, राजमार्ग बनाओ! ढुङ्गाहरू हटाओ। जाति-जातिहरूका निम्ति झण्डा खडा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जाओ, मूल ढोकाहरूबाट भएर जाओ! मानिसहरूका निम्ति बाटो तयार गर। बनाओ, राजपथ बनाओ। त्यहाँबाट ढुङ्गाहरू हटाओ। जाति-जातिहरूका निम्ति झन्डा खड़ा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 हे यरूशलेमका मानिसहरू हो, सहरबाट निस्केर जाओ र तिमीहरूका फर्किआउने सन्तानको निम्ति एउटा बाटो बनाओ! एउटा राज-मार्ग तयार गर, त्यहाँबाट ढुङ्गाहरू हटाओ! एउटा चिन्ह खडा गर र जाति-जातिका मानिसहरूले त्यसलाई देखून्। Viz kapitolaपवित्र बाइबल10 मूल ढोकाहरूबाट आऊ! मानिसहरूकोलागि बाटो खुल्ला पारिदेऊ। बाटो तयार पार। बाटोको सारा ढुङ्गाहरू हटाई देऊ। मानिसहरूकोलागि चिन्ह स्वरूप डन्डा उठाऊ। Viz kapitola |