Online Bible

- Reklamy -




यशैयाको पुस्तक 61:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरूका सन्तानहरू जातिहरूका बीचमा र तिनीहरूका बालबच्‍चाहरू मानिसहरूका बीचमा चिनिनेछन्। तिनीहरूलाई देख्ने सबैले जान्‍नेछन्, कि तिनीहरू याहवेहले आशिष् दिनुभएको जाति हुन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिनीहरूका सन्‍तान जाति-जातिहरूका बीचमा र तिनीहरूका बालबच्‍चाहरू मानिसहरूका बीचमा चिनिनेछन्‌। तिनीहरूलाई देख्‍ने सबैले ‘ती परमप्रभुबाट आशिष्‌ पाएका सन्‍तान हुन्‌’ भनी स्‍वीकार गर्नेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 जातिहरूका माझमा तिनीहरूको सन्‍तानको नाम खुब चल्‍नेछ। तिनीहरूलाई देख्‍ने सबैले उनीहरूलाई मैले आशीर्वाद दिएको जाति हो भनी जान्‍नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 सारा जातिको मेरा प्रत्येक मानिसले चिन्नेछन्। मेरा जातिका नानीहरूले प्रत्येक मानिस चिन्ने छन्। कुनै पनि मानिसले तिनीहरूलाई देख्यो भने पक्कै परमेश्वरको आशीर्वाद परेकोछ भनेर जान्नेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 61:9

Následuj nás:

Reklamy


Reklamy