यशैयाको पुस्तक 61:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहको निगाहको वर्ष र हाम्रा परमेश्वरको बदलाको घोषणा गर्न, शोक गर्नेहरूलाई सान्त्वना दिन, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुको प्रसन्नताको वर्ष, र हाम्रा परमेश्वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्त्वना दिन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले आफ्ना प्रजालाई बचाउने र शत्रुहरूलाई हार गराउने समय आइपुगेको छ भनी सुनाउन उहाँले मलाई पठाउनुभएको हो। विलाप गर्नेहरू सबैलाई सान्त्वना दिन पठाउनुभएको हो। Viz kapitolaपवित्र बाइबल2 परमेश्वरले मलाई त्यो समय घोषणा गर्न पठाउनु भयो जब परमप्रभुले आफ्नो करूणा प्रकट गर्नु हुनेछ। परमेश्वरले मलाई त्यो समय घोषणा गर्नु पठाउन भयो जब उहाँले पापीहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले दु:खी मानिसहरूलाई सान्त्वना दिन मलाई पठाउनुभयो। Viz kapitola |