यशैयाको पुस्तक 60:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 “बादलझैँ उड्ने, र आफ्ना गुँडतिर उड्ने ढुकुरहरूजस्ता यी को हुन्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “बादलझैँ उड्ने र ढुकुरझैँ तिनीहरूका गुँड़तिर उड्ने यी को हुन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 बादलझैँ उडी आउने, ढुकुर उड्दै गुँडमा फर्केझैँ आउने यी को हुन्? Viz kapitolaपवित्र बाइबल8 मानिसहरूलाई हेर! बादलहरू आकाश्मा छिटो उडेजस्तै तिनीहरू तिमीहरू कहाँ आतुरिन्दै आइरहेछन् मानौ तिनीहरू ढुकुरहरू आफ्ना गुँडहरूमा जान उडिरहे जस्तै तिनीहरू आउँदैछन्। Viz kapitola |