Online Bible

- Reklamy -




यशैयाको पुस्तक 60:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “तेरा आँखा उठाएर चारैतिर हेर्: सबै भेला भएर तँकहाँ आउँछन्; तेरा छोराहरू टाढाबाट आउनेछन्, र तेरा छोरीहरूलाई हात समाएर ल्याइनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 “तेरा आँखा उठाएर चारैतिर हेर्, तिनीहरू सबै जम्‍मा भएर तँकहाँ आउँछन्‌। तेरा छोराहरू टाढ़ाबाट आउँछन्, र तेरा छोरीहरू हात-हातमा बोकेर ल्‍याइन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 चारैतिर तेरा आँखा उठा र के भइरहेको छ, सो हेर्‌। मानिसहरू तँकहाँ आउन भेला हुन्‍छन्! तेरा छोराहरू टाढा-टाढाबाट आउनेछन् र छोरीहरूलाई सानी नानीझैँ बोकेर ल्‍याउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 आफ्नो वरिपरि हेर! देख्यौ मानिसहरू भेला भएर तिमीहरू तिरै आइरहेछ। ती टाढाबाट आइरहेका तिमीहरूकै छोराहरू हुन्। अनि तिमीहरूका छोरीहरू पनि उनीहरूसँगै आइरहेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 60:4

Následuj nás:

Reklamy


Reklamy