यशैयाको पुस्तक 60:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 जातिहरू तेरो प्रकाशमा आउनेछन्, र राजाहरू तेरो प्रभातको उज्यालोमा आउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 जाति-जाति तेरो ज्योतितिर आउनेछन् र राजाहरू तेरो नयाँ दिनको मिरमिरे उज्यालोतिर। Viz kapitolaपवित्र बाइबल3 तिमीहरूका जातिहरूकहाँ प्रकाश आउनेछ, राजाहरू तिमीहरूको चहकिलो प्रकाशमा आउनेछ। Viz kapitola |