Online Bible

- Reklamy -




यशैयाको पुस्तक 60:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तेरो सूर्य फेरि कहिल्यै अस्ताउछैन, र तेरो चन्द्रमा फेरि धमिलो हुनेछैन; याहवेह नै तेरो अनन्तको ज्योति हुनुहुनेछ; अनि तेरा दुःखका दिनहरू समाप्‍त हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तेरो सूर्य फेरि कहिल्‍यै अस्‍ताउनेछैन, र तेरो चन्‍द्रमा पनि घट्‌नेछैन। परमप्रभु तेरो सदाको ज्‍योति हुनुहुनेछ, र तेरो शोकका दिनको अन्‍त्‍य हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तेरा शोकका दिनको अन्‍त हुनेछ, म परमप्रभु घाम र जूनभन्दा अझ दिगो रहने तेरो सदाकालको ज्‍योति हुनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 तिम्रो सूर्य कहिल्यै अस्ताउने छैन, फेरि तिम्रो चन्द्रमा कहिल्यै अन्ध्यारो हुनेछैन किनभने परमप्रभु नै अनन्तको प्रकाश हुनुहुनेछ। अनि तिम्रो शोकका दिन अन्त हुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 60:20

Následuj nás:

Reklamy


Reklamy