यशैयाको पुस्तक 60:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 हेर्, अन्धकारले पृथ्वीलाई ढाक्छ, र मानिसहरूमाथि बाक्लो अन्धकार छ, तर याहवेह तँमाथि उदाउनुहुनेछ; अनि उहाँको महिमा तँमाथि देखा पर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 हेर्, अँध्यारोले पृथ्वीलाई, र घोर अँध्यारोले मानिसहरूलाई ढाकेको छ, तर परमप्रभु तँमाथि चम्कनुहुन्छ, र उहाँको महिमा तँमाथि प्रकट हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 पृथ्वी र अरू जातिहरूलाई अन्धकारले ढाक्नेछ, तर तँमाथि परमप्रभुको ज्योति चम्कनेछ, उहाँको उपस्थितिको गौरव तँसित रहनेछ। Viz kapitolaपवित्र बाइबल2 अब अन्धकारले पृथ्वी ढाक्छ, अनि मानिसहरू अन्धकारमा पर्नेछन्। तर परमप्रभु तिमीहरूमाथि चम्कनु हुन्छ अनि उहाँको महिमा तिनीहरूमाथि देखा पर्नेछ। Viz kapitola |