Online Bible

- Reklamy -




यशैयाको पुस्तक 60:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तेरो देशमा फेरि हिंसा सुनिनेछैन, न त तेरा सिमानाहरूमा विध्वंश र सर्वनाश सुनिनेछ, तर तैँले आफ्ना पर्खालहरूलाई मुक्ति भन्‍नेछस् र तेरा मूलढोकाहरूलाई प्रशंसा नाम राख्नेछस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तेरो देशमा फेरि कहिल्‍यै उपद्रव सुनिनेछैन, तेरा सिमानाभित्र बरबादी र विनाश सुनिनेछैन। तर तैंले तेरा पर्खाललाई मुक्ति भन्‍नेछस्, र तेरा मूल ढोकालाई प्रशंसा।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 काटमारको आवाज अब सुनिनेछैन, विनाशले तेरा देशलाई फेरि चकनाचुर पार्नेछैन। पर्खालले झैँ म तेरो रक्षा र बचाउ गर्नेछु, तैँले मेरो प्रशंसा गर्नेछस् किनभने मैले तँलाई उद्धार गरेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 त्यहाँ तिम्रो देशमा फेरि कहिल्यै अत्याचारको खबरहरू आउने छैनन्। मानिसहरूले फेरि कहिल्यै तिम्रो देशमा आक्रमण र चोरी गर्ने छैनन्। तिमीले आफ्नो भित्ताहरूको नाउँ ‘मुक्ति’ भनेर लेख्नेछौ। तिमीले आफ्नो प्रवेशद्वारको नाउँ ‘स्तुति’ राख्नेछौ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 60:18

Následuj nás:

Reklamy


Reklamy