यशैयाको पुस्तक 60:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 किनकि तेरो सेवा नगर्ने जाति र राज्य सर्वनाश हुनेछन्; त्यो पूर्ण रूपमा सर्वनाश पारिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 किनकि तेरो सेवा नगर्ने जाति वा राज्य नष्ट हुनेछ। त्यो बिलकुलै नष्ट हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर तेरा सेवा नगर्ने जातिहरू सम्पूर्णरूपले नाश गरिनेछन्। Viz kapitolaपवित्र बाइबल12 कुनै कुनै जाति अथवा राष्ट्रले तिमीहरूको सेवा गर्दैनन् तर तिनीहरू नाश हुनेछन्। Viz kapitola |