यशैयाको पुस्तक 60:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तेरा सहरका मूलढोकाहरू सधैँ खुला रहनेछन्; ती मुलढोकाहरू दिन र रात कहिल्यै बन्द हुनेछैनन्, ताकि मानिसहरूले तँकहाँ जातिहरूका धनसम्पत्ति ल्याउन सकून्, अर्थात् तिनीहरूका राजाहरू विजयी जुलूसको साथ पस्न सकून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तेरा सहरका मूल ढोकाहरू निरन्तर खुला रहनेछन्। मानिसहरूले तँकहाँ जाति-जातिका धन-सम्पत्ति ल्याउन र तिनका राजाहरू अगिअगि विजयीजुलूससाथ पस्न ती ढोकाहरू दिनरात कहिल्यै बन्द हुनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 दिन र रात तेरा मूल-ढोकाहरू खुल्ला रहनेछन् र जाति-जातिका राजाहरू धन-सम्पत्ति लिएर तँकहाँ आउनेछन्। Viz kapitolaपवित्र बाइबल11 तिमीहरूका प्रवेशद्वारहरू सधैँ खोलिनेछन्। ती द्वारहरू दिन तथा रातमा कहिल्यै बन्द हुने छैनन जातिहरू र राजाहरूले तिमीहरूलाई आफ्ना सम्पति ल्याइदिनेछ। Viz kapitola |