यशैयाको पुस्तक 6:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 उहाँले भन्नुभयो, “जा, र मानिसहरूलाई भन्: “ ‘तिमीहरू सधैँ सुनिरहन्छौ, तर कहिल्यै बुझ्दैनौ; तिमीहरू सधैँ हेरिरहन्छौ, तर कहिल्यै देख्दैनौ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 उहाँले मलाई भन्नुभयो, “जाऊ गएर यी मानिसहरूलाई भन, “‘तिमीहरू सुन्न त सुन्छौ, तर बुझ्दैनौ, तिमीहरू देख्न त देख्छौ, तर थाहा पाउँदैनौ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तब उहाँले मलाई गएर मानिसहरूलाई यो सन्देश भन्दिन आज्ञा गर्नुभयो, “तिमीहरूले जति नै सुने पनि बुझ्नेछैनौ, तिमीहरूले जति नै हेरे पनि के भइरहेछ, सो थाहा पाउनेछैनौ।” Viz kapitolaपवित्र बाइबल9 तब परमप्रभुले भन्नुभयो, “जाऊ अनि मानिसहरूलाई यो बताऊः ‘ध्यानपूर्वक सुन, तर नबुझ! ध्यानपूर्वक हेर, तर नसिक!’ Viz kapitola |