Online Bible

- Reklamy -




यशैयाको पुस्तक 59:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तर तिमीहरूका अपराधहरूले तिमीहरूलाई आफ्ना परमेश्‍वरबाट अलग गरेका छन्; तिमीहरूका पापहरूले गर्दा उहाँको अनुहार तिमीहरूबाट लुकाइएको छ, त्यसैकारण उहाँले सुन्‍नुहुन्‍न।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्‍ना परमेश्‍वरबाट अलग गरेका छन्, र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ, र उहाँले तिमीहरूको कुरा सुन्‍नुहुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूदेखि छेकिएको छ र उहाँले तिमीहरूको बिन्‍ती सुन्‍नुहुन्‍न। परमेश्‍वरबाट तिमीहरूलाई अलग गर्ने तिमीहरूकै पाप हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तर तिमीहरूको पापले गर्दा तिमीहरू र परमेश्वर माझ एउटा तगारो छ। परमप्रभुले तिम्रा पापहरू देख्नु हुन्छ अनि अनुहार अर्को तिर फर्काउनु हुन्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 59:2

Následuj nás:

Reklamy


Reklamy