Online Bible

- Reklamy -




यशैयाको पुस्तक 59:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनीहरूले गरेअनुसार उहाँले बदला लिनुहुनेछ; उहाँका शत्रुहरूमाथि क्रोध र बैरीहरूलाई प्रतिशोध दिनुहुनेछ; उहाँले टापुहरूलाई तिनीहरूले पाउनुपर्ने दण्ड दिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिनीहरूले गरेअनुसार उहाँले तिनीहरूलाई साटो लिनुहुनेछ, उहाँका विरोधीहरूमाथि क्रोध, र उहाँका वैरीहरूमाथि बदला! टापूका देशहरूलाई तिनीहरूले गरेजस्‍तै उहाँले बदला दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 उहाँले आफ्‍ना शत्रुहरूलाई तिनीहरूका कामअनुसार टाढा-टाढामा बस्‍नेहरूलाई समेत दण्‍ड दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 परमप्रभु आफ्ना शत्रुहरूमाथि क्रोधित हुनुहुन्छ। यसैले परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुनेछ, जसको हकदार तिनीहरू छन्। परमप्रभु आफ्ना शत्रुहरूसँग क्रोधित हुनुहुन्छ। यसकारण टाढा-टाढामा भएका सबै मानिसहरूलाई उहाँले दण्ड दिनुहुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 59:18

Následuj nás:

Reklamy


Reklamy