Online Bible

- Reklamy -




यशैयाको पुस्तक 58:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जब तिमीहरूले पुकार्नेछौ, र याहवेहले जवाफ दिनुहुनेछ; तिमीहरू सहायताको निम्ति गुहार्नेछौ, तब उहाँले, ‘म यहाँ छु’ भन्‍नुहुनेछ। “यदि तिमीहरूले अत्याचारको जुवा भाँचिदियौ, एक-अर्कालाई दोष लगाउने काम र दुष्‍ट कुरा त्यागिदियौ भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब तिमीहरूले पुकारा गर्नेछौ, र परमप्रभुले जवाफ दिनुहुनेछ। तिमीहरूले सहायताको निम्‍ति बिन्‍ती गर्नेछौ, र उहाँले भन्‍नुहुनेछ, ‘म यहीँ छु’। “यदि तिमीहरूले आफ्‍ना बीचबाट अत्‍याचारको जुवा फालिदियौ, अरूलाई औँला ठाड़ो गर्न र ईर्ष्‍यापूर्ण कुरा बोल्‍न त्‍याग्‍यौ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिमीहरूले प्रार्थना गर्दा म जवाफ दिनेछु। मलाई पुकार गर्दा म जवाफ दिनेछु। “तिमीहरूले अत्‍याचार, अवहेलना र मुखका हरेक दुष्‍ट बोली छोड्यौ भने,

Viz kapitola kopírovat

पवित्र बाइबल

9 त्यसपछि तिमीहरूले परमप्रभुलाई पुकार्नेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ। तिमीहरू परमप्रभुलाई बोलाउनेछौ अनि उहाँले भन्नुहुनेछ, “म यहाँ छु।” तिमीहरूले मानिसहरूलाई कष्टहरू र बोझहरू थप्न बन्द गर्नुपर्छ। तिमीहरूले मानिसहरूलाई कट-वचन बोल्न र दोष दिनु छाडनु गर्न पर्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 58:9

Následuj nás:

Reklamy


Reklamy