Online Bible

- Reklamy -




यशैयाको पुस्तक 58:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 के तिमीहरूका भोजन भोकाएकाहरूसित बाँड्नु, घरबार नभएका गरिबलाई आश्रय दिनु, नाङ्गोलाई देख्दा त्यसलाई ढाकिदिनु, र आफ्ना खाँचोमा परेका नातेदारहरूसँग नलुक्नु नै उपवास होइन र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 आफ्‍नो भोजन भोकासित बाँड़चूँड़ गर्नु, र घर नभएका गरीबहरूलाई शरण दिनु— नाङ्गोलाई देखेर लुगा लगाइदिनु, र आफ्‍नो जात-भाइहरूबाट नलुक्‍नु, होइन र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 भोकाउनेसित आफ्‍नो भोजन बाँडिखाऊ र घर नभएका गरीबलाई आफ्‍नो घर खोलिदेऊ। नाङ्गाहरूलाई कपडा देऊ र आफ्‍ना नातेदारहरूलाई सहायता गर्न इन्‍कार नगर।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 म चाहन्छु कि तिमीहरूले आफ्ना भोजन भोका मानिसहरूसँग बाँडेर खानेछौ। म चाहन्छु कि तिमीहरूले घर नभएका गरीब मानिसहरूलाई खोजेर आफ्नो घरहरूमा आश्रय दिनेछौ। जब तिमीहरूले नाङ्गो वस्त्रहीन मानिस देख्यौ भने त्यसलाई आफ्ना लुगाहरू दिनेछौ। ती मानिसहरूलाई सहयोग गर्न नचुक, तिनीहरू पनि तिमीहरू जस्तै नै हुन्।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 58:7

Následuj nás:

Reklamy


Reklamy