Online Bible

- Reklamy -




यशैयाको पुस्तक 58:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किनकि तिनीहरूले मलाई दिनहुँ खोज्छन्; तिनीहरू जे ठिक छ, त्यही गर्ने र आफ्ना परमेश्‍वरको आज्ञा नत्याग्ने, तर मेरा मार्ग जान्‍न इच्छा गर्ने जातिजस्तै देखिन्छन्। तिनीहरू मसँग उचित निर्णयहरू सोध्छन्, र परमेश्‍वर तिनीहरूका नजिक आऊन् भनी इच्छा राख्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 किनकि तिनीहरूले मलाई दिनहुँ खोज्‍छन्‌। जे ठीक छ त्‍यही गर्ने र आफ्‍ना परमेश्‍वरको आज्ञा भङ्ग नगर्ने तर मेरो मार्ग जान्‍न इच्‍छा गर्ने जातिजस्‍तै तिनीहरू देखिन्‍छन्‌। तिनीहरू मसँग उचित निर्णयहरू माग्‍छन्, र परमेश्‍वर तिनीहरूका नजिकै आऊन्‌ भनी उत्‍सुक भएका देखिन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिनीहरूले दिनहुँ मेरो आराधना गर्छन्। मेरो मार्ग जान्‍न र मेरा व्‍यवस्‍था पालन गर्न उत्‍सुक छौ भनी तिनीहरूले देखाइटोपल्‍छन्। तिनीहरूले मसित ठीक न्‍याय चाहन्‍छन्, परमेश्‍वर तिनीहरूको नजिक आऊन् भन्‍ने तिनीहरू इच्‍छा देखाउँछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तिनीहरू पाप गर्छन र पनि तिनीहरू आफैं प्रत्येक दिन मलाई पूज्न आउँछन्। अनि तिनीहरू मेरो बाटो अप्नाउन इच्छुक छन्। तिनीहरू धार्मिक-विधानमा बाँचेको अनि परमेश्वरका असल आज्ञा अनुशरण गरेका राष्ट्रले जस्तो व्यावहार गर्छन्। तिनीहरू मसित सही न्याय माँग्छन्। तिनीहरू निष्पक्ष निर्णयको लागि परमेश्वरकहाँ जान्छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 58:2

Následuj nás:

Reklamy


Reklamy