Online Bible

- Reklamy -




यशैयाको पुस्तक 57:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिमीहरू मोलोखकहाँ जैतुनको तेल लिएर गयौ; अनि तिमीहरूले सुगन्धित तेलहरू लगायौ। तिमीहरूले आफ्नो राजदूतहरू टाढा पठायौ, र तिमीहरू पातालसम्मै ओर्लेर गयौ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिमीहरू मोलोखकहाँ भद्राक्षको तेल लिई खूब सुगन्‍धित तेल लगाएर गयौ। तिमीहरूले आफ्‍ना राजदूतहरूलाई टाढ़ाटाढ़ा पठायौ, र आफूलाई चिहानसम्‍मै पुर्‍यायौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिमीहरू सुगन्‍धित तेल र लेप घसेर मोलेख देवताको पूजा गर्न जान्‍छौ। पूजा गर्नलाई देवता खोज्‍न तिमीहरू चारैतिर टाढा-टाढासम्‍म, पातालमा समेत मानिसहरू पठाउँछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तिमीहरूले आफ्नो झूटा देवता मोलेक अघि सुन्दर देखिनलाई आफ्ना तेलहरू र अत्तरहरू प्रयोग गर्यौ। तिमीहरूले आफ्ना सन्देशवाहकहरू टाढा ठाउँहरूमा पठायौ, तर तिनीहरू मृत्युको स्थानमा जानेछौ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 57:9

Následuj nás:

Reklamy


Reklamy