Online Bible

- Reklamy -




यशैयाको पुस्तक 57:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिमीहरू फलाँटका रूखहरूको बीचमा हरेक झ्याम्म परेको रूखमुनि कामवासनाले उत्तेजित हुन्छौ; तिमीहरू आफ्ना छोराछोरीहरूलाई खोल्सा र चट्टानका धाँदाहरूमा बलिदान गर्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिमीहरू फलाँटका रूखहरूका बीचमा र हरेक झ्‍याम्‍म परेका रूखमुनि कामवासनाले उत्तेजित हुन्‍छौ। तिमीहरू आफ्‍ना छोराछोरीहरूलाई खोल्‍सा र चट्टानका धाँदाहरूमा बलि गर्छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिमीहरूले रूखहरूको मुन्‍तिर स्‍त्रीसम्‍भोगको इच्‍छा पूरा गर्दछौ र आफ्‍ना छोरा-छोरीलाई खोलाको फेदको चट्टानका गुफाहरूमा बलि चढाउँछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तिमीहरू सबै हरियो रूख मुनि झूटा देवताहरू पूज्न चाहन्छौ। तिमीहरूले नानीहरूको हत्या गर्छौ अनि प्रत्येक खोलामा अनि चट्टानै चट्टान भएको ठाउँहरूमा तिनीहरूको बलि चढाउँछौ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 57:5

Následuj nás:

Reklamy


Reklamy