यशैयाको पुस्तक 57:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरू कसलाई गिल्ला गर्दछौ? कसका विरुद्धमा मुख खोल्छौ र जिब्रो निकाल्छौ? के तिमीहरू बागी वा झूटाहरूका सन्तान होइनौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिमीहरू कसलाई ठट्टा गर्दैछौ? तिमीहरू कसका विरुद्धमा मुख बाउँदै जिब्रो निकाल्दैछौ? के तिमीहरू बागीहरूका सन्तान होइनौ र, झूटाका छोराछोरीहरू? Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरूले कसलाई ठट्टा गर्दछौ? तिमीहरू झूट बोल्नेहरूले कसको गिल्ला गर्दछौ? Viz kapitolaपवित्र बाइबल4 तिमीहरू पापी र झूटो बेच्ने नानीहरू हौ। तिमीहरूले मसँग ठट्टा गर्यौ। तिमीहरूले आफ्नो अनुहार मदेखि अर्कोतिर फर्कायो। तिमीहरूले जिब्रो देखाउँदै मलाई खिसी गर्यौ। Viz kapitola |