यशैयाको पुस्तक 57:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर दुष्टहरू अस्थिर समुद्रझैँ हुन्, जसले विश्राम लिन सक्दैन, जसका छालहरूले हिलो र माटो फ्याँक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर दुष्टहरूचाहिँ छाल उठेको समुद्रझैँ हुन्, जो शान्त हुन सक्दैन, जसको पानीले मैला र हिलो बाहिर फ्याँक्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर दुष्ट मानिसहरू छाल उठिरहने र फोहोर कुराहरू बगाइल्याइरहने चञ्चल समुद्रझैँ हुन्छन्। Viz kapitolaपवित्र बाइबल20 तर दुष्ट मानिसहरू समुद्रको छाल उठेका जस्ता छन्। तिनीहरू शान्त र चुपचाप बस्न सक्तैनन्। तिनीहरू क्रोधित छन् छाल उठेका समुद्र जस्ता त्यसले हिलो माटोहरू उछिटाउँछ। Viz kapitola |