यशैयाको पुस्तक 57:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 धर्मको मार्गमा हिँड्नेहरू शान्तिमा प्रवेश गर्छन्; तिनीहरू मृत्युमा सुत्दा विश्राम पाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 धर्मको बाटोमा हिँड्नेहरू शान्तिमा प्रवेश गर्छन्। तिनीहरू मृत्युमा सुतिरहँदा विश्राम पाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 ज-जसले असल जीवन बिताउँछन्, तिनीहरूले मरेपछि शान्ति र आराम पाउँछन्। Viz kapitolaपवित्र बाइबल2 तर ती मानिसहरूमा शान्ति आउनेछ, अनि तिनीहरू आफ्नौ ओछ्यानमा आराम गर्नेछन्, किनभने तिनीहरू परमप्रभुले चाहेकै बाटोमा गए। Viz kapitola |