Online Bible

- Reklamy -




यशैयाको पुस्तक 57:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 मैले त्यसका चालहरू देखेको छु, तर म त्यसलाई निको पार्नेछु; म त्यसलाई डोर्‍याउनेछु, र त्यसको चैन त्यसकहाँ फर्काइल्याउनेछु;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 मैले त्‍यसका चालहरू देखें, तर त्‍यसलाई म निको पार्नेछु। म त्‍यसलाई डोर्‍याउनेछु, र फेरि सान्‍त्‍वना दिनेछु,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 “म तिमीहरूलाई निको पार्नेछु। म तिनीहरूलाई अगुवाइ र सहायता दिनेछु, विलाप गर्नेहरूलाई सान्‍त्‍वना दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 इस्राएल कहाँ गयो, मैले देखें। यसकारण मैले उसलाई क्षमा दिएँ। मैले उसलाई सान्त्वना दिएँ अनि उसलाई स्वास्थ्य पार्ने शब्दहरू भने। त्यसपछि ऊ र उसका मानिसहरूले उदासी अनुभव गरेनन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 57:18

Následuj nás:

Reklamy


Reklamy