यशैयाको पुस्तक 56:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 इस्राएलका निर्वासितहरूलाई बटुल्नुहुने प्रभु याहवेह घोषणा गर्नुहुन्छ: “भेला गरिएकाहरूबाहेक म अझ अरूलाई तिनीहरूमा भेला गर्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 इस्राएलका निकालिएकाहरूलाई भेला गराउनुहुने— परमप्रभु परमेश्वर यो घोषणा गर्नुहुन्छ, “भेला भइसकेकाहरू बाहेक म तिनीहरूकहाँ अझै अरूलाई पनि भेला गर्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 आफ्ना प्रजा इस्राएललाई विदेशका कैदबाट घर फर्काई ल्याउनुहुने सार्वभौम परमप्रभुले भन्नुभएको छ कि म अरू जातिहरूलाई पनि तिनीहरूसित जम्मा हुन ल्याउनेछु। Viz kapitolaपवित्र बाइबल8 परमप्रभु मेरो मालिकले ती कुराहरू इस्राएलका मानिसहरूलाई भन्नुभयो। जसलाई आफ्नो देश छोड्न बाध्य गराइयो। तर परमप्रभुले तिनीहरूलाई एकसाथ भेला गर्नुहुनेछ। परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूलाई फेरि एकपल्ट भेला गर्नेछु।” Viz kapitola |