यशैयाको पुस्तक 56:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यो मानिस धन्यको हो, जसले यो गर्छ; त्यो मानिस, जसले यसलाई स्थिर राख्छ; जसले शब्बाथलाई अपवित्र नपारी पालन गर्छ, र आफ्नो हातलाई दुष्ट काम गर्नबाट रोकिराक्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यो मानिस धन्यको हो जसले यो गर्दछ, त्यो मानिस, जो यस कुरामा स्थिर रहन्छ, जसले शबाथ-दिन बिटुलो नपारी मान्छ, र आफ्नो हात कुनै पनि खराब गर्नबाट अलग राख्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 सधैँ विश्रामको दिन मान्ने र बिटुलो नपार्नेलाई म आशीर्वाद दिनेछु। खराबीबाट अलग रहनेहरूलाई म आशीर्वाद दिनेछु।” Viz kapitolaपवित्र बाइबल2 त्यस मानिस जसले परमप्रभुको विश्राम दिन बारे नियमहरू मान्छ उसमा परमप्रभुको कृपा रहन्छ। अनि त्यस मानिस जसले कुनै पाप कर्म गर्दैन खुशी हुनेछ।” Viz kapitola |