Online Bible

- Reklamy -




यशैयाको पुस्तक 56:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 प्रत्येक यसो भनेर कराउँछन्, “आओ, मलाई मद्य देओ! हामी लट्ठ हुने गरी मद्यपान गरौँ! अनि भोलि आजको दिनजस्तै हुनेछ, झन् राम्रो हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनीहरू हरेक भन्‍छन्, “आओ, मलाई दाखमद्य ल्‍याउन देओ! हामी कडा मद्य खूब पिऔं! भोलि पनि आजको दिनझैँ हुनेछ अथवा आजभन्‍दा अझ राम्रो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यी मताहाहरू भन्‍छन्, ‘दाखमद्य लिऔं’ र ‘सकेसम्‍म पिऔं। भोलिको दिन आजभन्दा अझ राम्रो हुनेछ’!”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तिनीहरू भन्नेछन्, “आऊ म केही मद ल्याउनेछु अनि हामीले केही निगार पनि लिनु सक्नेछौ। भोलि हामीले यस्तै गर्ने छौं, किनभने हामीसँग यस्तो प्रशस्ती छ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 56:12

Následuj nás:

Reklamy


Reklamy