यशैयाको पुस्तक 56:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 इस्राएलका पहरेदारहरू अन्धा छन्; तिनीहरू सबैमा ज्ञानको अभाव छ; तिनीहरू सबै भुक्न नसक्ने लाटा कुकुरहरूजस्ता छन्; जो पल्टिरहने र सपना देख्नेहरू हुन्, र तिनीहरू सुत्न मात्र रुचाउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 इस्राएलका पहरादारहरू अन्धा छन्। तिनीहरू सबै ज्ञानविहीन छन्। तिनीहरू भुक्न नसक्ने गूँगो कुकुरजस्तै छन्। पल्टिरहने र सपना देख्ने, सुत्न मात्र तिनीहरू मन गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उहाँ भन्नुहुन्छ, “इस्राएलका अगुवाहरू आफैं अन्धा भएका छन्! तिनीहरू केही जान्दैनन्। तिनीहरू नभुक्ने कुकुरहरूझैँ भएका छन्, तिनीहरू खालि यताउता सुतेर सपना देखिरहन्छन्। तिनीहरू सुत्न अति मन पराउँछन्। Viz kapitolaपवित्र बाइबल10 पहरादारहरू सबै अन्धा छन्। के गरिरहेका छन तिनीहरू स्वयं जान्दैनन्। तिनीहरू नभुक्ने कुकुरहरू जस्ता छन त्यसले भुक्दैनन्। तिनीहरू भूइँमा सुत्छन्। अहो! तिनीहरू सुत्न मन पराउँछन्। Viz kapitola |