यशैयाको पुस्तक 55:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 “जसरी आकाश पृथ्वीभन्दा उच्च छ, त्यसरी नै मेरा मार्गहरू तिमीहरूका मार्गहरूभन्दा उच्च छन्; अनि मेरा विचारहरू तिमीहरूका विचारहरूभन्दा उच्च छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 आकाश पृथ्वीभन्दा जति अग्लो छ, त्यत्ति नै तिमीहरूका भन्दा मेरा चाल र सोच-विचारहरू अग्ला छन्। Viz kapitolaपवित्र बाइबल9 आकाश पृथ्वी भन्दा अल्गो छ। त्यस्तै प्रकारले, मेरा चालहरू पनि तिमीहरूका भन्दा फराकिला छन् अनि मेरा विचारहरू पनि तिमीहरूका विचारहरू भन्दा अग्ला छन्।” Viz kapitola |