यशैयाको पुस्तक 55:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 जबसम्म याहवेहलाई पाउन सक्छौ, तबसम्म उहाँलाई खोज! उहाँ नजिक हुनुहुँदा नै उहाँलाई पुकार! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 जब परमप्रभु नजिक हुनुहुन्छ, उहाँतिर फर्क र उहाँलाई बिन्ती गर। Viz kapitolaपवित्र बाइबल6 यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ एकदमै ढिलो हुनु अघि नै। तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ उहाँ नजिक भएको बेला। Viz kapitola |