Online Bible

- Reklamy -




यशैयाको पुस्तक 55:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 निश्‍चय तिमीहरूले नजानेका राष्ट्रहरूलाई तिमीहरू बोलाइपठाउनेछौ; अनि याहवेह इस्राएलका पवित्र परमेश्‍वरका कारण तिमीहरूलाई नचिनेका जातिहरू तिमीहरूतिर हतारसाथ आउनेछन्; किनकि उहाँले तिमीहरूलाई गौरवले भर्नुभएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभु, तिमीहरूका परमेश्‍वर, इस्राएलका परमपवित्रको कारण, तिमीहरूले नचिनेका जातिहरूलाई तिमीहरूले बोलाउनेछौ, र तिमीहरूलाई नचिन्‍ने जातिहरू तिमीहरूकहाँ हतार-हतार गरी आउनेछन्‌। किनकि उहाँले तँलाई गौरवले युक्त पार्नुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अब तिमीहरूले विदेशी जातिहरूलाई बोलाउनेछौ, तिनीहरूले एक समय तिमीहरूलाई चिन्‍दैनथे, तर अब तिमीहरूसित मिल्‍न दगुरेर आउनेछन्! म परमप्रभु, तिमीहरूका परमेश्‍वर, इस्राएलका पवित्र परमेश्‍वरले यो गरेर नै छोड्‍नेछु, म तिमीहरूलाई मान र गौरव दिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 ती ठाउँहरूमा धेरै जातिहरू छन् जो तिमीहरू जान्दैनौ, तर तिमीहरू ती जातिहरूलाई डाक्नेछौ। ती जातिहरूले तिमीहरूलाई जान्दैनन् तर तिनीहरू दौडेर तिमीहरूकहाँ आउनेछन्। यस्तो घट्ना हुने छ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले घटना चाहनुहुन्छ। इस्राएलका परमपवित्रले तिमीहरूलाई आदर गर्नुहुन्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 55:5

Následuj nás:

Reklamy


Reklamy