Online Bible

- Reklamy -




यशैयाको पुस्तक 55:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 हेर, मैले त्यसलाई जातिहरूका बीच साक्षी बनाएको छु; मानिसहरूका शासक र सेनापति ठहराएको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 हेर, मैले त्‍यसलाई जाति-जातिहरूका बीचमा साक्षी, र जाति-जातिहरूमा एक नेता र सेनापति तुल्‍याएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मैले त्‍यसलाई जातिहरूका बीच एउटा अगुवा र सेनापति बनाएँ र त्‍यसद्वारा आफ्‍नो शक्ति तिनीहरूलाई देखाएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 मैले मेरो शक्ति-प्रमाण र सबै जातिहरूकालागि दाऊदलाई बनाएँ। मैले दाऊदलाई वचन दिएँ कि ऊ धेरै जातिहरूका शासक र सेनापति हुनेछ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 55:4

Následuj nás:

Reklamy


Reklamy