Online Bible

- Reklamy -




यशैयाको पुस्तक 55:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 कान थाप र मकहाँ आओ; मेरो कुरा सुन, ताकि तिमीहरू जीवित रहन सक। म तिमीहरूसित अनन्तको करार बाँध्नेछु; दावीदलाई प्रतिज्ञा गरेको मेरो विश्‍वासयोग्य प्रेम।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 कान थाप, र मकहाँ आओ। सुन, ताकि तिमीहरूको प्राण जिओस्‌। म तिमीहरूसित अनन्‍त करार बाँध्‍नेछु, दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्‍वासको प्रेम।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 “हे मानिसहरू हो, मेरो कुरा सुन र मकहाँ आओ र सुन तिमीहरूले जीवन पाउनेछौ! म तिमीहरूसित एउटा अनन्‍त करार बाँध्‍नेछु। मैले दाऊदलाई प्रतिज्ञा गरेका आशिष्‌हरू तिमीहरूलाई दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्। मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्। मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ। मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ। अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 55:3

Následuj nás:

Reklamy


Reklamy