यशैयाको पुस्तक 55:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसरी नै मेरो मुखबाट निस्केको वचन पनि त्यस्तै हुनेछ: त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर त्यसले मैले इच्छा गरेको काम सम्पन्न गर्छ; अनि मैले जुन उद्देश्यले त्यसलाई पठाएँ, त्यो प्राप्त गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मेरो मुखबाट निस्कने वचन पनि त्यस्तै छ, मैले इच्छा गरेको काम त्यसले पूरा गरिछोड्नेछ, जुन काम गर्न म त्यसलाई पठाउनेछु, ती पूरा गरिछोड्नेछ। Viz kapitolaपवित्र बाइबल11 यस्तै प्रकारले मेरा वचनहरूले जब मेरो मुख छाड्दछ, अनि ती वचनहरूले केही नगरून्जेल सम्म फर्की आउँदैन्। मेरा वचनहरूले घटनाहरू घटाउने गर्छ जुन म चाहन्छु। मैले पठाएका ती वचनहरू आफ्नो काम गर्न सफल हुन्छन्। Viz kapitola |