Online Bible

- Reklamy -




यशैयाको पुस्तक 54:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 केही समयको लागि मैले तँलाई त्यागेको थिएँ, तर ठूलो कृपासाथ म तँलाई फेरि फर्काइल्याउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “केही क्षणको निम्‍ति मैले तँलाई त्‍यागेको थिएँ, तर अगाध कृपासित म तँलाई फेरि ल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “केही क्षणको निम्‍ति मैले तँलाई त्‍यागेको थिएँ, ठूलो प्रेमको साथ तँलाई फिर्ता लिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 परमेश्वर भन्नुहुन्छ, “मैले तँलाई केही क्षणको निम्ति त्यागेको थिएँ। तिमीहरूलाई फेरि भेला गर्नेछु अनि धेरै दया दर्शाउनेछु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 54:7

Následuj nás:

Reklamy


Reklamy