यशैयाको पुस्तक 54:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 “नडरा, तँ शर्ममा पर्नेछैनस्। अपमानसित नडरा, तँ होच्याइनेछैनस्। तैँले आफ्नो जवानीको शर्म भुल्नेछस्; अनि तेरो विधवापनको निन्दा फेरि सम्झनेछैनस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “नडरा, तँ शर्ममा पर्नेछैनस्। अनादरको भय नमान्, तँ होच्याइनेछैनस्। तैंले आफ्नो जवानीपनको लाजलाई भुल्नेछस् र तेरो विधवापनको निन्दा तैंले फेरि कहिल्यै सम्झनेछैनस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 नडरा, फेरि तेरो अपमान हुनेछैन, तँ होचो पारिनेछैनस्। तेरो जवानीपनको लाज भुल्नेछस्, विधवा भएपछिको घोर एक्लोपना बिर्सनेछस्। Viz kapitolaपवित्र बाइबल4 नडराऊ! तिमीहरू निराश हुनेछैनौ। मानिसहरूले तिमीहरूको विरूद्ध अनिष्ट कुराहरू गर्ने छैनन्। जब तिमीहरू जवान थियौ, तिमीहरू लज्जित थियो। तर तिमीहरूले अहिले त्यो लाज बिर्सियौ। तिमीहरूले त्यो लाज सम्झना गर्दैनौ। तिमीहरूले व्यक्त गर्यौ जतिबेला तिमीहरूका लोग्ने मरे। Viz kapitola |