Online Bible

- Reklamy -




यशैयाको पुस्तक 54:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनकि तँ दाहिने र देब्रेतिर फैलिनेछस्; तेरा सन्तानहरूले राष्ट्रहरूलाई अधिकार गर्नेछन्; अनि तिनीहरूका त्यागिएका सहरहरूमा बसोबास गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 किनकि तँ बढ़ेर दाहिने र देब्रेतिर फैलिनेछस्, र तेरा सन्‍तानले जाति-जातिहरूलाई उनीहरू बसेको ठाउँबाट निकाल्‍नेछन्, र उनीहरूका निर्जन सहरहरूमा ती बसोबास गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 चारैपट्टि तैँले आफ्‍नो सिमाना फैलाउँनेछस्, अहिले अरू जातिका हातमा परेका जमिन तेरा मानिसहरूले लिनेछन्। अहिले उजाड भएका सहरहरू मानिसहरूले भरिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 किनभने तिमीहरू एकदम बडी हाल्नेछौ। तिम्रा छोरा-छोरीहरूले धेरै जातिहरूबाट मानिसहरू पाउनेछन्, तिम्रा छोरा-छोरीहरू फेरि त्यही शहरहरूमा बस्ने छ जुन ध्वंश भएका थिए।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 54:3

Následuj nás:

Reklamy


Reklamy