Online Bible

- Reklamy -




यशैयाको पुस्तक 54:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “तेरो पालको ठाउँ बढा, आफ्नो पालको पर्दाहरू तन्का, बाँकी नराख्; तेरा डोरीहरू लामो पार्, तेरा किलाहरू बलियो पार्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 “तेरो पालको ठाउँ बढ़ा। तेरो पालका पर्दाहरू तन्‍का। तेरा डोरीहरू लामो पार्, र तेरा कीलाहरू बलियो गर्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तँ बास गर्ने पाल बढा, तेरा पाल सङ्कोच नमानी फैला, त्‍यसका डोरीहरू लामा-लामा गर्‌ र किलाहरू बलिया बना।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “तिमीहरूका डेरालाई ठूलो बनाऊ, तिमीहरूका ढोकाहरू फराकिलो पार। तिमीहरूको घर बढाउन नरोक। तिम्रा डेरा ठूलो र बलियो बनाऊ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 54:2

Následuj nás:

Reklamy


Reklamy