यशैयाको पुस्तक 54:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 यदि कसैले तँमाथि आक्रमण गर्यो भने त्यो मेरो काम हुनेछैन; तँलाई जसले आक्रमण गरे तापनि त्यसले तेरो सामु आत्मसमर्पण गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 कसैले तँलाई आक्रमण गरे तापनि त्यो मबाट हुनेछैन। जसले तँलाई आक्रमण गर्छ, त्यसले आफूलाई तँकहाँ नै समर्पण गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 कोही तँमाथि आइलाग्यो भने त्यो मैले गराएको हुनेछैनँ, तेरो विरुद्धमा लडाइँ गर्ने तँसित हार्नेछ। Viz kapitolaपवित्र बाइबल15 मेरा कुनै पनि सैन्यले तिम्रो विरूद्धमा लडाइँ गर्ने छैन। यदि कुनै सैनिकले आक्रमण गर्यो भने तिमीले त्यस सैन्यलाई पराजित गर्नेछौ। Viz kapitola |