यशैयाको पुस्तक 54:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तँ धार्मिकतामा स्थापित गरिनेछस्: अत्याचार तँबाट टाढा रहनेछ; तँ कुनै कुरामा डराउनुपर्नेछैन। आतङ्क टाढा हटाइनेछ, र त्यो तेरो छेउ पर्नेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 धार्मिकतामा तँ स्थापित हुनेछस्। अत्याचारबाट तँ टाढ़ा रहनेछस्, तँलाई कसैको डर हुनेछैन। त्रासदेखि तँ टाढ़ा रहनेछस्, त्यो तेरो नजिक आउनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 न्याय र धर्मले तँ बलियो बन्नेछस्, अत्याचार र डरबाट तँ निडर रहनेछस्। Viz kapitolaपवित्र बाइबल14 तिमी धार्मिकतामाथि निर्माण हुनेछौ। यसैले तिमी सुरक्षित हुनेछौ। केहीले पनि तिमीलाई चोट पुर्याउने छैन्। तिमी डराई रहनु पर्नेछैन्। Viz kapitola |