Online Bible

- Reklamy -




यशैयाको पुस्तक 54:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तेरा सबै छोराहरू याहवेहद्वारा सिकाइनेछन्; अनि तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तेरा सबै छोराहरू परमप्रभुबाट सिकाइनेछन्, र तेरा छोराछोरीहरूलाई ठूलो शान्‍ति मिल्‍नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “तेरा सबै मानिसहरूलाई म आफैं शिक्षा दिनेछु र तिनीहरूलाई सुख-शान्‍ति दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तिम्रा नानीहरूले परमेश्वरलाई पछ्याउनेछन्, अनि उहाँले तिनीहरूलाई शिक्षा दिनुहुनेछ। तिम्रा नानीहरूले वास्तविक रूपमा शान्ति पाउनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 54:13

Následuj nás:

Reklamy


Reklamy