यशैयाको पुस्तक 53:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 उसको चिहान दुष्टहरूसित बनाइयो, तर मृत्युमा उसले धनी व्यक्तिको चिहान पायो; किनकि उसले कुनै अत्याचार गरेको थिएन, न त उसको मुखमा कुनै छल नै थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 उसको चिहान दुष्टहरूसित बनाइयो, र मृत्युमा धनीहरू उसको साथमा थिए, यद्यपि उसले केही उपद्रव गरेको थिएन न त उसको मुखमा केही छल थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 दुष्टहरूसित ऊ चिहानमा राखियो, धनीहरूसित गाडियो, तथापि उसले कहिल्यै कुनै अपराध गरेको थिएन, कहिले झूट बोलेको थिएन। Viz kapitolaपवित्र बाइबल9 ऊ मर्यो र उसलाई धनीहरूको चिहानसँगै गाडियो। उसलाई दुष्ट मानिसहरूसँग गाडियो। उसले केही नराम्रो काम गरेन। उसले कहिल्यै झूटो बोलेन तर यस्ता दुर्घटनाहरू उमाथि भए। Viz kapitola |