Online Bible

- Reklamy -




यशैयाको पुस्तक 53:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 निश्‍चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो; अनि हाम्रा कष्‍टहरूलाई बोक्यो, तर हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँद्वारा पिटिएको र यातना दिइएको ठान्यौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 निश्‍चय नै उसले हाम्रा निर्बलताहरू बोक्‍यो, र हाम्रा दु:ख भोग्‍यो, तापनि हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्‍झ्‍यौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 “निश्‍चय नै उसले हाम्रा कष्‍टहरू सह्यो, हाम्रो दु:ख भोग्‍यो। तर उसले दु:ख-कष्‍ट भोगेको त उसमाथि परमेश्‍वरको दण्‍ड परेको हो भनी हामीले ठान्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तर उसले हाम्रा कष्टहरू आफ्नै ठान्यो। उसले हाम्रा यातनाहरूको भारी उठायो अनि हामीले सोच्यौं उसलाई परमेश्वरले दण्ड दिनुभयो। हामीले सोच्यौ उसले गरेको दुष्टकर्मको लागि परमेश्वरले दण्ड दिनुभयो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 53:4

Následuj nás:

Reklamy


Reklamy