Online Bible

- Reklamy -




यशैयाको पुस्तक 53:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 उसको प्राणको कष्‍टपछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्‍ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी सेवकले धेरैलाई धर्मी ठहराउनेछ; अनि उसले तिनीहरूका अधर्म बोक्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 उसका प्राणको वेदनापछि उसले जीवनको ज्‍योति देख्‍नेछ र सन्‍तुष्‍ट हुनेछ। आफ्‍नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ, र उसले तिनीहरूका अधर्म बोक्‍नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 कष्‍टको जीवन भोगेपछि उसले जीवनको ज्‍योति देख्‍नेछ र सन्‍तुष्‍ट हुनेछ। आफ्‍नो ज्ञानद्वारा मेरो धर्मी सेवकले धेरैको पापको दण्‍ड बोक्‍नेछ र उसले तिनीहरूलाई क्षमा गर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 मनमा ऊ कैयौं कुराहरूबाट पीडित हुनेछ तर उसले हुने असल कुराहरू देख्नेछ। उसले सिकेका कुराहरूबाट ऊ सन्तुष्ट हुनेछ। परमप्रभु भन्नु हुन्छ, “मेरो धर्मी दासले धेरैलाई दोषी बनाउनेछैन, उसले तिनीहरूका दोष बोकी लानेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 53:11

Následuj nás:

Reklamy


Reklamy