Online Bible

- Reklamy -




यशैयाको पुस्तक 52:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे यरूशलेमका भग्नावशेषहरू हो, आनन्दका गीतहरू जोडसित एकसाथ गाओ; किनकि याहवेहले उहाँका मानिसहरूलाई सान्त्वना दिनुभएको छ; उहाँले यरूशलेमलाई मोल तिरेर छुटाउनुभएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 हे यरूशलेमका भग्‍नावशेषहरू हो, आनन्‍दले एकसाथ गीतहरू गाओ, किनकि परमप्रभुले आफ्‍ना प्रजालाई सान्‍त्‍वना दिनुभएको छ, उहाँले मोल तिरेर यरूशलेमलाई छुटकारा दिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हे यरूशलेमको ध्‍वस्‍त भएको जमिन, आनन्‍दले सोर उचाल्! परमप्रभुले आफ्‍नो सहरलाई छुटकारा दिनुहुनेछ र आफ्‍ना प्रजालाई सान्‍त्‍वना दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यरूशलेम, तिम्रो भग्नावशेष भवनहरू फेरि खुशीले भरिनेछ। तिमीहरू सबै पुन आनन्दित हुनेछौ। किनभने यरूशलेममाथि परमप्रभु कृपालु हुनुहुन्छ। परमप्रभुले आफ्ना मानिसहरूलाई बचाउनुहुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 52:9

Následuj nás:

Reklamy


Reklamy