यशैयाको पुस्तक 52:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि प्रभु याहवेह यसो भन्नुहुन्छ: “सुरुमा मेरा मानिसहरू बसोबास गर्न भनी इजिप्टमा गए; अनि पछि अश्शूरले तिनीहरूमाथि अत्याचार गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “पहिले मेरा प्रजा मिश्रदेशमा बसोबास गर्न गए, र हालैमा अश्शूरहरूले तिनीहरूलाई अत्याचार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पहिले तिमीहरू विदेशी भई मिश्रमा बास गर्न गयौ, पछि अश्शूरीहरूले तिमीहरूलाई सताए Viz kapitolaपवित्र बाइबल4 परमप्रभु, मेरो मालिकले भन्नुहुन्छ, “मेरा मानिसहरू पहिले बस्नलाई मिश्रतिर गए अनि त्यसपछि तिनीहरू दासहरू भए। पछि अश्शूरले तिनीहरूलाई दास बनाए। Viz kapitola |