यशैयाको पुस्तक 52:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसरी नै उसले धेरै जातिहरूलाई पवित्र पार्नेछ; उसको कारण राजाहरूले आफ्ना मुख बन्द गर्नेछन्। किनकि तिनीहरूलाई नभनिएको कुराहरू तिनीहरूले देख्नेछन्; तिनीहरूले नसुनेका कुराहरू तिनीहरूले नै बुझ्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 त्यसरी नै उसले धेरै जातिहरूमाथि छर्कनेछ। उसको कारण राजाहरू चूपचाप रहनेछन्। किनकि तिनीहरूलाई नभनेको कुरा तिनीहरूले देख्नेछन्, र तिनीहरूले नसुनेका कुरा तिनीहरूले बुझ्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर अब धेरै जातिहरू त्यसलाई देखेर छक्कपर्नेछन्, राजाहरू आश्चर्य मानी बोल्न सक्नेछैनन्। तिनीहरूले हेर्नेछन् र हामीले कहिल्यै नजानेको कुरा भएछ भनी बुझ्नेछन्।” Viz kapitolaपवित्र बाइबल15 तर अझ मानिसहरू छक्क पर्नेछन्। राजाले उसलाई हेर्नेछन, छक्क पर्नेछन् र मुखबाट एक शब्द पनि निस्कने छैन्। ती मानिसहरूले मेरो दासको कथा सुनेनन्। तिनीहरूले के भयो देखे। तिनीहरूले त्यो कथा सुनेनन् तर तिनीहरूले बुझे।” Viz kapitola |