यशैयाको पुस्तक 52:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 जसरी उसदेखि धेरै जना चकित थिए— उसको अनुहार चिन्नै नसकिने गरी र उसको रूप मानिसको भन्दा पनि कुरूप बनाइएको थियो— Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 जसरी उसदेखि धेरै जना व्याकुल थिए— उसको अनुहार चिन्नै नसकिने गरी र उसको चेहरा मानिसको भन्दा पनि कुरूप बनाइएको थियो— Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 धेरै मानिसहरू त्यसलाई देख्दा विचलित भएका थिए, त्यो यस्तो बेरूप भएको थियो कि मानिसजस्तो देखिंदैनथ्यो। Viz kapitolaपवित्र बाइबल14 तर मानिसहरू मेरो दासलाई देखेर छक्क पर्नेछन्। उसलाई यस्तो प्रकारले चोट पुर्याइएको थियो कि उसलाई मानिस भनेर चिन्नलाई पनि गाह्रो पर्थ्यो। Viz kapitola |